PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

पहिरो खसेर मुग्लिङ नारायणगढ सडक दुईतर्फी अवरुद्ध



पहिलोपोस्ट

पहिरो खसेर मुग्लिङ नारायणगढ सडक दुईतर्फी अवरुद्ध

काठमाडौं : पहिरो खेसको कारण मुग्लिङ नारायणगढ सडक अवरुद्ध भएको छ।

आज बिहान सवा ८ बजे चितवन भरतपुर महानगरपालिका २९ मुग्लिङ नारायणगढ सडक खण्डको सत्र किलो भन्ने स्थानमा अविरल वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो झरी दुवैतर्फ बाटो अवरोध भएको प्रहरीले जानकारी दिएको छ।

पहिरो पन्छाउन प्रहरीले र सडक विभागको टोलीसँग समन्वय गरिरहेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell