PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

सन्दीप सवार भनिएको कतार एयरवेजको विमान अवतरण



पहिलोपोस्ट

सन्दीप सवार भनिएको कतार एयरवेजको विमान अवतरण

काठमाडौं : नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने सवार रहेको भनिएको कतार एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

मौसमको खराबीको कारण कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमान झन्डै एक घण्टा ढिला विमानस्थलमा अवतरण भएको हो।

सन्दीपले आजै प्रहरीसमक्ष आत्मसमर्पण गर्ने जनाएको छ। उनलाई पक्राउ गर्न विमानस्थलमा प्रहरी तैनाथ गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell