PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

दशैं कन्सर्टका लागि युगान्डामा रचना रिमाल, रिमासँगै लगाइन् टीका



पहिलोपोस्ट

दशैं कन्सर्टका लागि युगान्डामा रचना रिमाल, रिमासँगै लगाइन् टीका

काठमाडौं : चाडपर्वको बेला निकै व्यस्त गायिकमा पर्छिन् रचना रिमाल। देश र विदेशमा हुने कन्सर्टका लागि उनलाई भ्याइनभ्याइ हुन्छ।

दशैंमा पनि उनको व्यस्तता घटेको छैन। हाल उनी कन्सर्टका लागि युगान्डा पुगेकी छिन्। विजयादशमीको एकदिन अघि युगान्डा पुगेकी उनले त्यहीँ रहेका नेपालीहरुसँग टीका लगाइन्। युगान्डामै रहेकी रिमा विश्वकर्मा पनि रचनासँगै छिन्। रचना र रिमाले सँगै टीका लगाएको तस्विर उनले आफ्नो फेसबुकमार्फत साझा गरेकी छिन्।

एनआरएनए युगान्डाको आयोजनामा हुन लागेको दशैं फेस्टिभल कन्सर्टमा उनले प्रस्तुती दिनेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell