PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने



पहिलोपोस्ट

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

काठमाडौं : नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका कारण यस वर्ष चियापान कार्यक्रम नहुने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कोजाग्रत पूर्णिमाकै दिन निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गर्नु पर्ने भएकोले शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम स्थगित गरिएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell