PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

२० केजी चरेशसहित नेपाल-भारत सीमाबाट तीन जना पक्राउ



पहिलोपोस्ट

२० केजी चरेशसहित नेपाल-भारत सीमाबाट तीन जना पक्राउ

वीरगंज : लागुऔषध चरेशसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पर्साका ३० वर्षीय मुकेश श्रीवास्तव र १६ वर्षीय मुस्तफा देवान तथा बाराका ३७ वर्षीय मुस्ताज देवान रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बेनौलीबाट खटिएको टोलीले उनीहरुलाई नेपालबाट भारततर्फ जाँदै गर्दा पक्राउ गरेको हो। अटोमा भारततर्फ जाँदै गर्दा चेकिङको क्रममा प्रहरीले उनीहरुको साथबाट २० केजी लागुऔषध चरेश बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell