PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

पहिरोका कारण पृथ्वी हाइवेमा सवारीको लाम, ड्रोनबाट यस्तो देखियो जाम

पहिरोका कारण पृथ्वी हाइवेमा सवारीको लाम, ड्रोनबाट यस्तो देखियो जाम

प्रवीण रानाभाट/पहिलोपोस्ट


अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा ठाउँठाउँका सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्गमा पनि शुक्रवार बिहान विभिन्न स्थानमा पहिरो खसेको छ।

पहिरोका कारण सडकमा सवारी साधनको लाम लागेको छ। तनहुँको म्याग्दे, घाँसी कुवालगायतका क्षेत्रमा पहिरो जाँदा बाटो अवरुद्ध भएपछि सवारी जाम बढेको हो। बिहानैबाट शुरु भएको जाम अझै जारी छ। तनहुँको म्याग्दे क्षेत्रमा देखिएको सवारी जामको केही ड्रोन सट :



ट्रेन्डिङ पोस्ट

Ncell