PahiloPost

May 23, 2025 | १० जेठ २०८२

एकीकृत समाजवादीको टिकट : माधव नेपाललाई रौतहट १, किसान श्रेष्ठलाई बारा ४, अरु कहाँबाट?



पहिलोपोस्ट

एकीकृत समाजवादीको टिकट : माधव नेपाललाई रौतहट १, किसान श्रेष्ठलाई बारा ४, अरु कहाँबाट?

काठमाडौं : सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले पछिल्लो सहमतिअनुसार प्रतिनिधि सभामा १९ सिट पाउने भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहटको क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रिने भएका छन्। यता रामचन्द्र पौडेललाई गत निर्वाचनमा हराएका किसान श्रेष्ठ बारा क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा उत्रँदैछन्।

अरु नेताहरु कुन क्षेत्रबाट ?

१. इलाम क्षेत्र न. १ - झलनाथ खनाल

२. उदयपुर क्षेत्र न. २ - जगनाथ खतिवडा

३. रौतहट क्षेत्र न. १ - माधवकुमार नेपाल

४. बारा क्षेत्र न. ४ - किसान श्रेष्ठ

५. काठमाडौं क्षेत्र न. ८ - जिवनराम श्रेष्ठ

६. ललितपुर क्षेत्र न. २ - कृष्णलाल महर्जन

७. धादिङ क्षेत्र न. १ - राजेन्द्र पाण्डे

८. मकवानपुर क्षेत्र न. २ - विरोध खतिवडा

९. कास्की क्षेत्र न. २ - श्रीनाथ बराल

१०. गुल्मी क्षेत्र न. २ - रामकुमारी झाँक्री

११. पाल्पा क्षेत्र न. २ - सोमप्रसाद पाण्डे

१२. रुपन्देही क्षेत्र न. २ - राजु गुरुङ

१३. दाङ क्षेत्र न. १ - मेटमणी चौधरी

१४. सल्यान - प्रकाश ज्वाला

१५. डोल्पा - धन ब. बुढा

१६. दैलेख क्षेत्र न. १ - अम्बर थापा

१७. अछाम क्षेत्र न. १ - शेर ब. कुवँर

१८. बझाङ - भानुभक्त जोशी

१९. डोटी - प्रेम ब. आले



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell