PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु



पहिलोपोस्ट

जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु
फाइल फोटो : रासस

काठमाडौं : जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा पाँच जनाको मृत्यु भएको खबर आफूले पाएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए।

'पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको खबर आएको छ। म घटनास्थल पुग्दैछु,' गाउँपालिका अध्यक्ष आचार्यले भने। घटनामा दुई जना बेपत्ता रहेको र दुई जना गम्भीर घाइते भएका छन्। घाइतेलाई अस्पताल पठाएको बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell