PahiloPost

May 23, 2025 | १० जेठ २०८२

ज्वरो र रुघाखोकी देखिएपछि राष्ट्रपति भण्डारीको अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै



पहिलोपोस्ट

ज्वरो र रुघाखोकी देखिएपछि राष्ट्रपति भण्डारीको अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा परीक्षण भइरहेको छ। सामान्य ज्वरो र रुघाखोकी देखिएपछि उनलाई महाराजगंजस्थित त्रि वि शिक्षण अस्पताल लगिएको छ।

हाल उनको अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell