PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

मकवानपुर क्षेत्र नम्बर - १ मा कमल थापालाई एमालेको समर्थन



पहिलोपोस्ट

मकवानपुर क्षेत्र नम्बर - १ मा कमल थापालाई एमालेको समर्थन

हेटौँडा : नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा टिकट पाएका रामेश्वर रानाको टिकट खोसिएको छ। उनको स्थानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले टिकट पाएका छन्।

एमाले मकवानपुर सचिव नबिन सिग्देलले थापाले सुर्यबाट चुनाव लड्ने गरी आज सहमतिमै टिकट पाएको बताए। राप्रपाका केन्द्रीय महामन्त्री राजाराम बर्तौलाले पनि एमालेको सहयोगमा चुनाव लड्नेकुरा फाइनल भएको बताए। आजै सहमति भएको तर, चुनाव चिन्हबारे भने फाइनल भैनसकेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell