PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

राप्रपा अध्यक्ष लिङ्देनले झापा ३ मा उम्मेद्वारी दर्ता गराए



पहिलोपोस्ट

राप्रपा अध्यक्ष लिङ्देनले झापा ३ मा उम्मेद्वारी दर्ता गराए

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

आज झापाको क्षेत्र नम्बर ३ मा उनले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी झापाबाट विजयी भएका थिए।

आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनय दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell