PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

टीका र जमरा लगाएर अर्थमन्त्री शर्माले रुकुम पश्चिमबाट गरे मनोनयनपत्र दर्ता



पहिलोपोस्ट

टीका र जमरा लगाएर अर्थमन्त्री शर्माले रुकुम पश्चिमबाट गरे मनोनयनपत्र दर्ता

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको मनोनयनपत्र दर्ता गराएका छन्।

मुसिकोट नगरपालिकास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर उनले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनय पत्र दर्ता गराएका हुन्।

दशैंको टीका र जमरा लगाएर उनी उम्मेदवारी दर्ता गराउन पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell