PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

हेटौंडाको मेयरमा पराजित दिपकबहादुर सिंहले मकवानपुर-१ बाट गराए मनोनयन दर्ता



पहिलोपोस्ट

हेटौंडाको मेयरमा पराजित दिपकबहादुर सिंहले मकवानपुर-१ बाट गराए मनोनयन दर्ता

काठमाडौं : प्रतिनिधिसभाको मकवानपुर क्षेत्र न १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय सदस्य दिपकबहादुर सिंहले मनोनय दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज मनोनयन दर्ता गराएका हुन्।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित सिंहले यसपटक संघीय निर्वाचनमा उम्मेदवार बनेका हुन्।

सो क्षेत्रबाट नेकपा एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, गठबन्धनबाट नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्यय डिना उम्मेदवार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell