PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

गठबन्धनका जीवनरामविरुद्ध स्वतन्त्र पार्टीबाट काठमाडौं-८ मा विराजभक्त श्रेष्ठको उम्मेदवारी



पहिलोपोस्ट

गठबन्धनका जीवनरामविरुद्ध स्वतन्त्र पार्टीबाट काठमाडौं-८ मा विराजभक्त श्रेष्ठको उम्मेदवारी

काठमाडौं : काठमाडौं प्रतिनिधिसभा क्षेत्र-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। ताहाचलस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन पत्र दर्ता गराएका हुन्।

श्रेष्ठ यसअघि विवेकशील साझाबाट वाग्मती प्रदेशसभा सदस्य थिए। विवेकशील साझाबाट राजीनामा दिएर उनी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए।

सो क्षेत्रबाट गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले उम्मेदवारी दिँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell