PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

हरिप्रभा खड्गी काठमाडौं ६ (क) बाट उम्मेदवार



पहिलोपोस्ट

हरिप्रभा खड्गी काठमाडौं ६ (क) बाट उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ हरिप्रभा खड्गी काठमाडौं क्षेत्र नम्बर ६ 'क'बाट उम्मेदवार बनेकी छिन्। काठमाडौं महानगरपालिकाकी पूर्व उपप्रमुख खड्गीले वाग्मती प्रदेश सभा सदस्यका लागि आज मनोनयन दर्ता गराएकी हुन्।

खड्गीले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न प्रयास गरेकी थिइन्। तर, उनले प्रदेशसभामा टिकट पाएकी हुन्।

काठमाडौं क्षेत्र ६ बाट प्रतिनिधिसभामा कांग्रेसका भिमसेनदास प्रधान उम्मेदवार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell