PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

उम्मेदवारी नदिएको डा पोखरेलको प्रष्टिकरण



पहिलोपोस्ट

उम्मेदवारी नदिएको डा पोखरेलको प्रष्टिकरण

काठमाडौं : राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षढ डा गोविन्दराज पोखरेलले यस वर्षको निर्वाचनमा उम्मेदवार नरहेको प्रष्टिकरण दिएका छन्।

पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएको भन्दै केही मिडियाले सार्वजनिक गरेपछि उनले यस्तो प्रष्टिकरण दिएका हुन्। 'म २०७९ को संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार भएको छैन,' पोखरेलले ट्विटमा लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell