PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

झापा-५ बाट केपी शर्मा ओलीले दर्ता गराए उम्मेदवारी



पहिलोपोस्ट

झापा-५ बाट केपी शर्मा ओलीले दर्ता गराए उम्मेदवारी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट मनोनयनपत्र दर्ता गराएका छन्। उनी उम्मेदवारी दर्ता गर्न दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन्।

२०७४ सालको निर्वाचनमा ओली यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यसबेला नेकपा माओवादी केन्द्रसँग एमालले तालमेल गरेको थियो। यसपटक भने यो क्षेत्रमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीबिच तालमेल भएको छ।

ओलीकोविरुद्ध सत्ता गठबन्धनले सो क्षेत्रबाट डा. खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell