PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

लोसपा नेता अनिल झाले धनुषा ३ बाट गराए मनोनयन दर्ता



पहिलोपोस्ट

लोसपा नेता अनिल झाले धनुषा ३ बाट गराए मनोनयन दर्ता

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले मनोनयन दर्ता गराएका छन्। झाले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि मनोनयन दर्ता गराएका हुन्।

त्यस्तै, धनुषा क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसका रामसरोज यादव र ३ (ख)बाट लोसपाका प्रमेश्वर साहले उम्मेदवारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell