
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन पत्र दर्ता गराएका हुन्।
पौडेलविरुद्ध नेकपा एमालले वरिष्ठ उपाध्य इश्वर पोखरेललाई उतारेको छ। सो क्षेत्रबाट २०७४ सालमा पोखरेलले जितेका थिए।