जनकपुरधाम : निर्माण व्यवसायी दीपेन्द्र ठाकुरले नेकपा (एमाले)बाट मधेश प्रदेश धनुषा ३(ख)बाट मनोनयन दर्ता गराएका छन्।
जनकपुरधाम क्षेत्रमा समाजसेवीको छवि बनाएका ठाकुरलाई एमालेले प्रदेशसभाको टिकट दिएपछि आज उनले मनोनयन दर्ता गराएका हुन्।