PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

ललितपुर-१ मा यो पटक पनि नवराज सिलवाल भर्सेस उदय राणा



पहिलोपोस्ट

ललितपुर-१ मा यो पटक पनि नवराज सिलवाल भर्सेस उदय राणा
तस्विर : सिलवाल र राणाको फेसबुकबाट

काठमाडौं : नेकपा एमालेका नेता नवराज सिलवालले प्रतिनिधिसभा ललितपुर-१ बाट उम्मेदवारी दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले प्रदेशसभा सदस्य उम्मेदवारहरुसँगे मनोनयनपत्र दर्ता गराएका हुन्।

पूर्व प्रहरी सिलवाल २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।  

सत्तारुढ गठबन्धनका तर्फबाट भने ललितपुर-१ बाट नेपाली कांग्रेसका नेता उदयशमेर राणा उम्मेदवार बनेका छन्। गएको प्रतिनिधिसभा निर्वाचनमा उदयलाई पराजित गर्दै राणा निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell