PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङबाट दर्ता गराए मनोनयन पत्र



पहिलोपोस्ट

एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङबाट दर्ता गराए मनोनयन पत्र
फोटो : योगेश भट्टराई/फेसबुक

काठमाडौं : नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मनोनयन पत्र दर्ता गराएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भट्टराईले ताप्लेजुङबाट आज मनोनयन पत्र दर्ता गराएका हुन्।

उनीसँगै ताप्लेजुङको प्रदेशसभा (क)मा एमालेबाट तिलकुमार मेन्याङबो र (ख)मा गोपाल थोप्राले मनोनयन पत्र पेश गरेका छन्। ताप्लेजुङमा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell