PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

युक्रेनको राजधानी किभमा श्रृंखलाबद्ध विस्फोट



पहिलोपोस्ट

युक्रेनको राजधानी किभमा श्रृंखलाबद्ध  विस्फोट
Photo : @MattiMaasikas

काठमाडौं : युक्रेनको राजधानी किभमा धेरैपटक विस्फोट भएको छ। श्रृंखलाबद्ध विस्फोटमा परि धेरै मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ।

किभसँगै युक्रेनका अन्य क्षेत्रमा पनि विस्फोट भएको जनाइएको छ।

क्रिमियालाई रसियासँग जोड्ने एकमात्र पुल आक्रमणमा धवस्त भएपछि किभमा विस्फोटका घटनाहरु भएका हुन्। रसियाका राष्ट्रपति भ्लादमीर पुटिनले पुलमा भएको आक्रमणमा युक्रेनको संलग्नता रहेको बताएका छन्। सो आक्रमणमा पुल र सडक धवस्त हुँदा ३ जनाको मृत्यु भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell