PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

बर्तिका राई र युगल गुरुङबिच 'इन्गेजमेन्ट'



पहिलोपोस्ट

बर्तिका राई र युगल गुरुङबिच 'इन्गेजमेन्ट'

काठमाडौं : गायिका बर्तिका एम राई र गायक युगल गरुङले 'इन्गेजमेन्ट' गरेका छन्।

पारिवारिक जमघटबिच उनीहरुले 'इन्गेजमेन्ट' गरेका हुन्। 

यी दुईले एकै स्टेजमा शोहरु पनि गरेका छन्। बर्तिका र युगल अहिलेका चर्चित गायक गायिका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell