PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

लक्ष्मण थारुको उम्मेदवारी रद्ध, यस्तो छ कारण



पहिलोपोस्ट

लक्ष्मण थारुको उम्मेदवारी रद्ध, यस्तो छ कारण

कैलालीः नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाका उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारी रद्ध भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले थारुको उम्मेदवारी रद्ध गरेको हो।

उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भए पनि फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका १५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए।

उजुरीका आधारमा मनोनयन खारेज भएको हो।

निर्वाचन अधिकृतको कार्यालयको निर्णय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell