PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पर्सामा महिलाले जन्माइन तिम्ल्याहा बच्चा



पहिलोपोस्ट

वीरगंजः पर्साकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन्। वीरगंज, विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा पर्सा, कालिकामाई गाउँपालिका ९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चा जन्माएकी हुन्।

कविताले २ छोरा र १ छोरीलाई जन्म दिएकी छिन्। सोमबार शल्यक्रियामार्फत बच्चा निकालिएको हो।

अस्पतालका निर्देशक प्रा.डा. प्रमोदकुमार सर्राफका अनुसार बच्चाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ। आमा र बच्चालाई चिकित्सकको निगरानीमा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell