PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

काठमाडौंको क्षेत्रपाटीमा एक पुरुष मृत भेटिए



पहिलोपोस्ट

काठमाडौंको क्षेत्रपाटीमा एक पुरुष मृत भेटिए

काठमाडौंः काठमाडौंको क्षेत्रपाटीमा एक पुरुष मृत फेला परेका छन्।

महानगरपालिका-२५ क्षेत्रपाटी न्हयोखामा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। अन्दाजी ३० वर्षीयका पुरुष मृत भेटिए पनि सनाखत हुन सकेको छैन।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell