PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक शुक्रवार



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक शुक्रवार

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रवार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बैठक शुक्रवार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिउ।

कांग्रेसले बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोधसमेत गरेको छ। बैठकमा आगामी निर्वाचनका लागि घोषणापत्र निर्माण, असन्तुष्ट पक्षलाई मनाउने विषयमा छलफल गरिने बताइएको छ। कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell