PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

नवनियुक्त अमेरिकी राजदूत थम्पसन नेपाल आइपुगे



पहिलोपोस्ट

नवनियुक्त अमेरिकी राजदूत थम्पसन नेपाल आइपुगे

काठमाडौंः नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासले थम्पसनलाई नेपालमा स्वागत गरिएको जनाएको छ। राष्ट्रपति जो बाइडेनले उनलाई केही दिनअघि नेपालको राजदूतमा नियुक्त गरेका थिए। 

यसअघिका राजदूत र्‍यान्डी  बेरी अमेरिका फर्किसकेका छन्। 

राजदूत नियुक्तअघि उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला ब्यूरोमा कार्यरत थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell