PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

एथलेटिक्सको १०० मिटर दौडमा लुम्बिनीकी निशा चौधरीले बनाइन् राष्ट्रिय कीर्तिमान



पहिलोपोस्ट

एथलेटिक्सको १०० मिटर दौडमा लुम्बिनीकी निशा चौधरीले बनाइन् राष्ट्रिय कीर्तिमान

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्समा निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि, देवीमाया पनेरुको नाममा रहेको १२.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान चौधरीले १२.१५ सेकेन्डमा पूरा गदै नयाँ कीर्तिमान राख्न सफल भएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell