PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी, १०३ वर्षको उमेरमा निधन



पहिलोपोस्ट

रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी, १०३ वर्षको उमेरमा निधन

काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ। ललितपुर स्थित किस्ट मेडिकल कलेजमा उपचाररत उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनायो।

स्वास्थ्यमा समस्या देखिएपछि जोशीलाई दुई साताअघि अस्पतालमा लागिएको थियो। १०३ वर्षको उमेरमा जोशीको निधन भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell