A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a6d63a7d5e9e6.79786229): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a6d63a7d5e9e6.79786229,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

पवनदीपको स्वरमा ‘तिम्रो हाम्रो भेट कहिले हुने हो' सार्वजनिक
PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

पवनदीपको स्वरमा ‘तिम्रो हाम्रो भेट कहिले हुने हो' सार्वजनिक



पहिलोपोस्ट

पवनदीपको स्वरमा ‘तिम्रो हाम्रो भेट कहिले हुने हो' सार्वजनिक

काठमाडौं : भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल १२’ का विजेता पवनदीप राजनको नेपाली गीत बजारमा आएको छ। पवनको स्वरमा ‘तिम्रो हाम्रो भेट कहिले हुने हो' बोलको पहिलो सोलो गीत सार्वजनिक भएको हो।

आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा म्युजिक निर्देशक शिखर सन्तोषले संगीत भरेका छन्। कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ।

भुषण दाहालद्वारा निर्देशित गीतको भिडियोमा कलाकारहरु आकाश श्रेष्ठ र मल्लिका महतको अभिनय रहेको छ। डोर बहादुर कटुवाल र प्रकाश गोपलीको सिनेमाटोग्राफी रहेको गीतको भिडियोलाई पदम तिमिल्सिनाको सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell