PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

बसको बनोटमा भेटियो १३ लाख रुपैयाँ, स्रोत नखुलाउँदा बस चालक समातिए



पहिलोपोस्ट

बसको बनोटमा भेटियो १३ लाख रुपैयाँ, स्रोत नखुलाउँदा बस चालक समातिए

काठमाडौंः कपिलबस्तुको कृष्णनगर नगरपालिका-२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँ सहित प्युठानको प्युठान नगरपालिका-८ मानागाँउ बस्ने ३४ वर्षीय शुशिल बहादुर पुन मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु १ ख २३९७ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको अगाडिको बोनटको भागमा राखिएको नगद सहित फेला पारी बस चालक शुशिललाई पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell