PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

६७ ‌औँ प्रहरी दिवस, महाजगञ्ज उत्कृष्ट वृत्त



पहिलोपोस्ट

६७ ‌औँ प्रहरी दिवस, महाजगञ्ज उत्कृष्ट वृत्त

काठमाडौं : नेपाल प्रहरीले ६७ औँ दिवस मनाएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम गरी प्रहरी दिवस मनाइएको हो।  कार्यक्रममा उत्कृष्ट अनुसन्धान गर्ने प्रहरी र प्रदेश प्रहरी कार्यालयलाई समेत सम्मान गरिएको छ।

नेपाल प्रहरीको कार्यदक्षता मुल्याङकनमा  आन्तरिक व्यवस्थापन तर्फ सम्पादित काम कारबाहीहरूमा महाजगंज वृत्त उत्कृष्ट भएको छ। आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताव सिंहले उत्कृष्ट वृत्त प्रहरी कार्यालयको प्रशंसा पत्र हस्तान्तरण गरेका थिए।

अहिले वृत्त इन्चार्जको रुपमा डिएसपी अंगुर जिसीले सम्हालिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell