PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

नवौं राष्ट्रिय खेलकुदमा सोम र रमितालाई कीर्तिमानी स्वर्ण



पहिलोपोस्ट

नवौं राष्ट्रिय खेलकुदमा सोम र रमितालाई कीर्तिमानी स्वर्ण

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत मंगलवार बिहान सम्पन्न ४०० मिटर पुरुषतर्फ आर्मीका सोम कुमालले स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी ४७.८५ सेकेन्डमा पार गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भए।

त्यस्तै, महिलातर्फ ४०० मिटरमा एपीएफकी सरिता कुमारी थारुले पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्। उनले निर्धारित दुरी ५८: १० सेकेन्डमा पारे गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell