PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

आजको मौसम सामान्यतया सफा रहने



पहिलोपोस्ट

आजको मौसम सामान्यतया सफा रहने

काठमाडौं : आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने पनि महाशाखाले नियमित बुलेटिनमार्फत जानकारी दिएको छ।

यस्तै, पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको पनि जनाइएको छ।  

आज राती भने पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell