PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

२६ वर्षीया रोमिना बनिन् स्वीडेनकी वातावरण मन्त्री



पहिलोपोस्ट

२६ वर्षीया रोमिना बनिन् स्वीडेनकी वातावरण मन्त्री
Photo : Stockholms stad

स्वीडेनमा २६ वर्षीया रोमिना पोरमोकतारी जलवायु तथा वातावरण मन्त्री नियुक्त भएकी छिन्। नवनियुक्त प्रधानमन्त्री उल्फ क्रिस्टरसनले रोमिनाले अक्टोबर १८ देखि पदभार ग्रहण गरेकी हुन्।

रोमिना स्वीडिस क्याबिनेटमा प्रतिनिधित्व गर्ने हालसम्मकै कम उमेरकी मन्त्री हुन्। उनी लिबरल पार्टीको 'युथ विङ' की प्रमुख थिइन् र वातावरणलाई आफ्नो राजनीतिक एजेन्डाका रुपमा प्रस्तुत गर्दै आएकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell