PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

तस्विरमा नवौं राष्ट्रिय खेलकुद, ठेलो हान्नेदेखि बुद्धिचालसम्म

तस्विरमा नवौं राष्ट्रिय खेलकुद, ठेलो हान्नेदेखि बुद्धिचालसम्म

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जारी छ। प्रतियोगिता भोलि सकिँदैछ। 

आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो। उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ। नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरि कूल १०८ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको छ।

सबै तस्विर : रासस



ट्रेन्डिङ पोस्ट

Ncell