PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

नुनेजको निर्णायक गोलमा वेस्ट हामविरुद्ध लिभरपुलको जित



पहिलोपोस्ट

नुनेजको निर्णायक गोलमा वेस्ट हामविरुद्ध लिभरपुलको जित
Photo: AP

प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेस्ट हामविरुद्ध जित निकालेको छ। डार्विन नुनेजले लिभरपुलका लागि आफ्नो पहिलो एनफिल्ड गोल गरे भने एलिसनले पेनाल्टी बचाएपछि लिभरपुलले वेस्ट हामलाई पराजित गरेको हो।

२२औँ मिनेटमा नुनेजले गरेको गोल नै निर्णायक सावित भयो। उक्त खेलमा उनको प्रदर्शन निकै उत्कृष्ट रहेको थियो। उनले पटक-पटक गोलको अवसर बनाएका थिए।

४५औँ मिनेटमा वेस्ट हामलाई खेलमा फर्काउने मौकाबाट जेरोड बोवेन चुके। उनले प्रहार गरेको पेनाल्टी सुटलाई एलिसनले उत्कृष्ट बचाउ गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell