PahiloPost

Jan 9, 2026 | २५ पुष २०८२

महानगर कार्यालय बाहिर दृष्टिविहीनहरुको प्रदर्शन, महानगर प्रहरीले सडकबाट हटाएपछि आन्दोलनमा

महानगर कार्यालय बाहिर दृष्टिविहीनहरुको प्रदर्शन, महानगर प्रहरीले सडकबाट हटाएपछि आन्दोलनमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालय बाहिर दृष्टिबविहीनहरुले प्रदर्शन गरेका छन्। उनीहरुले कार्यालय प्रवेशद्वार बाहिर प्रदर्शन गर्न सुरु गरेका हुन्।

रोजगारी र व्यवसाय छुट्टै स्थानको व्यवस्था माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन्। हिजो पनि उनीहरुले महानगर कार्यालय बाहिर प्रदर्शन गरेका हुन्।

महानगरले सडकमा आश्रित दृष्टिविहीनलाई दुर्व्यवहार गरेपछि उनीहरु आन्दोलित भएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell