PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

पाटनमा 'चीनको असाधारण दशक' प्रदर्शनीमा, सीको नेतृत्वमा भएका विकास तस्विरमा देखाइयो



पहिलोपोस्ट

पाटनमा 'चीनको असाधारण दशक' प्रदर्शनीमा, सीको नेतृत्वमा भएका विकास तस्विरमा देखाइयो

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनको अवसरमा ललितपुरको पाटन दरबार स्क्वायरमा तस्विर प्रदर्शनी भइरहेको छ। ‘चीनको असाधारण दशक’ शीर्षकमा तस्विर प्रदर्शन भइरहेको हो।

फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आयोजना गरेको तस्विर प्रदर्शनीको आज पर्यटमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका हुन्।

सो प्रदर्शनीमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले विगत दश वर्षको अवधिमा हासिल गरेको प्रगति र भएका विकासलाई तस्विरमार्फत पेस गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell