PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

तस्विरमा श्वेतकाली अजिमाको १२ वर्षे नाच

तस्विरमा श्वेतकाली अजिमाको १२ वर्षे नाच

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नरदेवीको श्वेतकाली (ङतभुलु अजिमा) को १२ वर्षे नाच आज समापन हुँदै छ। १२ वर्षे जात्रा अन्तर्गर केही दिन अघि वसन्तपुरको त्रिशुल चोकमा नाच प्रदर्शन गरिएको थियो।

यस्तै, हिजोबाट कुमारी घरको अघि रहेको डबली नाच प्रदर्शन गरिएको छ।

श्वेतकाली गणमा गणेश, चण्डेश्वरी, सुथःमाजु, कुमारी, भैरव, वाराही, नारायणी, महालक्ष्मी, रुद्रायणी, इन्द्रायणी, महादेव, कुमार, सिंहिनी, व्याघ्रिनी, ध्वों, खिचा र दैत्य रहन्छन्।

१२ वर्षमामात्रै एकपटक हनुमानढोका भित्र र वसन्तपुरमा यो नाच देखाइन्छ।  

 

 



ट्रेन्डिङ पोस्ट

Ncell