PahiloPost

Sep 1, 2026 | १६ भदौ २०८३

तिहारले गुलजार असन र न्यूरोड

तिहारले गुलजार असन र न्यूरोड

प्रवीण रानाभाट/पहिलोपोस्ट


लक्ष्मी पूजाको पूर्वसन्ध्यामा मुख्य व्यापारिक क्षेत्रमा चहलपहल उच्च भएको छ। असन, न्यूरोडलगायतका क्षेत्रमा किनमेलका लागि सर्वसाधरणको भीड लागेको छ।

लक्ष्मी पूजाको पूर्वसन्ध्यामा विद्युतीय सामाग्री, तिहारका लागि मसला, टोपी, फूल तथा रंग पसलहरुमा किनमेलको भीड देखिएको छ। 
तस्विरहरु 

 



ट्रेन्डिङ पोस्ट

Ncell