PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

धान पाकेपछि किसानलाई छ भित्र्याउनको चटारो

धान पाकेपछि किसानलाई छ भित्र्याउनको चटारो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : उपत्यकामा यतिखेर धान भित्र्याउने चटारो छ। मध्य असोजदेखि कात्तिकसम्म यहाँ धान भित्र्याइ सकिन्छ।

भक्तपुर जौखेल, चाँगुनारायणका किसानहरु यतिबेला धान भित्र्याउनमा व्यस्त देखिन्छन्। चुटेर राखिएको धानलाई निफनेर सुकाएपछि भित्र्याउने गरिन्छ।

सबैभन्दा खपत हुने खाद्यबाली भएकाले धान उत्पादनलाई महत्वका साथ हेरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell