PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

नयाँ अमेरिकी राजदूत थम्पसनले मनाए कुकर तिहार, अमेरिकाबाट सँगै आएका 'बोगे'लाई लगाइदिए माला



पहिलोपोस्ट

नयाँ अमेरिकी राजदूत थम्पसनले मनाए कुकर तिहार, अमेरिकाबाट सँगै आएका 'बोगे'लाई लगाइदिए माला

काठमाडौंः नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन केहीदिन अघि काठमाडौं आइपुगे। नेपाल आएपछि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाए भने प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरे। 

थम्पसन नेपाल आफ्नी श्रीमती र कुकर 'बोगे' सहित आएका थिए। आज थम्पसनले अमेरिकाबाट सँगै आएको 'बोगे' लाई माला लगाएर कुकुर तिहार मनाएका छन्।

नेपालमा आएको १० दिनमा आफूहरुलाई निकै रमाइलो लगिरहेको समेत थम्पसनले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell