PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

सेनामा कुकुर तिहार : गोल्डेन रिट्रिभरदेखि ककर स्पानियलले देखाए कला

सेनामा कुकुर तिहार : गोल्डेन रिट्रिभरदेखि ककर स्पानियलले देखाए कला

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आज कुकुर तिहार। भक्तपुरको सानोथिमि स्थित पशु परिवहन  गुल्ममा तालिम प्राप्त कुकुरहरुको पूजा गरिएको छ।

हाल नेपाली सेनामा जर्मन सेफर्ड, लेब्राडोर, गोल्डेन रिट्रिभर, ककर स्पानियल, बेल्जियम मेलोनाइज प्रजातिको तालिम प्राप्त कुकुर छन्।

यी कुकुरहरु स्निफिङ, खोज तथा उद्धार, ट्रयाकिङ, पेट्रोलिङमा प्रयोग भइरहेका छन्। यस्तै, अति विशिष्ट सहभागी हुन कार्यक्रमा पनि यी कुकुरको प्रयोग गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell