PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

भक्तपुरमा तिहारको रौनक, गरियो लक्ष्मीको आराधना

भक्तपुरमा तिहारको रौनक, गरियो लक्ष्मीको आराधना

पहिलोपोस्ट /पहिलोपोस्ट


नेपालीहरुको महान पर्व तिहार जारी छ। मंगलबार ग्रहण परेकाले सोमबार एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा मनाइएको छ । धनधान्याकी देवी लक्ष्मीको आराधना गरेर लक्ष्मीपूजा मनाइएको हो। लक्ष्मीको घरमा बसोबास होस् भन्ने कामनासहित विशेष दीपावली गर्ने प्रचलन छ। चार रात्रिमध्ये लक्ष्मीपूजाको दिनलाई सुखरात्रिका रुपमा पनि चिनिन्छ। भक्तपुरमा पनि सर्वसाधरणहरुले उल्लासका साथ लक्ष्मीपूजा मनाएका छन्। 

 



ट्रेन्डिङ पोस्ट

Ncell