PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

लक्ष्मीपूजाको राति यस्तो देखियो काठमाडौं

लक्ष्मीपूजाको राति यस्तो देखियो काठमाडौं

प्रवीण रानाभाट/पहिलोपोस्ट


तिहारको तेस्रो दिन आज घर घरमा लक्ष्मी पूजा गरिएको छ। उज्यालोको पर्व तिहार र त्यसमा पनि लक्ष्मीपूजाको दिन विशेष झिलिमिली हुने गरेका छ।


घर घरमा लक्ष्मीको आराधना गरिएको छ। मुख्य व्यापारिक स्थानहरु झिलिमिली पारिएका छन्। दिपावलीको उल्लासमा मुख्य शहर पनि झलमल पारिएका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell