PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भक्तपुरबाट यस्तो देखियो ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण

भक्तपुरबाट यस्तो देखियो ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लागेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो ४:५२ बजे ग्रहनले स्पर्श गरेको थियो। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त भएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। 

करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिएको थियो। 

 

 



ट्रेन्डिङ पोस्ट

Ncell