PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

‘पुष्पा द राइज’को सिक्वेल ‘पुष्पा द रुल’को सुटिङ सुरु



पहिलोपोस्ट

‘पुष्पा द राइज’को सिक्वेल ‘पुष्पा द रुल’को सुटिङ सुरु
फोटो : amarujala.com

भारतीय अभिनेता अल्लू अर्जुनको मुख्य भुमिका रहेको फिल्म ‘पुष्पा द राइज’को सिक्वेल ‘पुष्पा द रुल’को सुटिङ सुरु भएको छ। यो फिल्मको सुटिङको बारेमा पछिल्ला केही महिनामा धेरै अड्कलबाजीहरु भएका थिए।

फिल्म ‘पुष्पा द रुल’मा अल्लू अर्जुनको लुक निर्देशक सुकुमारले सार्वजनिक गरेका हुन्। फिल्म ‘पुष्पा द राइज’को सफलता भएदेखि नै यसको सिक्वल ‘पुष्पा द रुल’को चर्चा भइरहेको थियो।

फिल्मका संगीतकार देवी श्री प्रसादले केही समयअघि यस फिल्मको संगीतमा आफूले काम गरिरहेको र काम लगभग पूरा भएको खुलासा गरेका थिए। फिल्ममा अर्जुनको साथमा रश्मिका मंडानाको मुख्य भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell